
काठमाडौं, ६ वैशाख । भोलि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द हुने भएको छ ।
दिउसो १ बजेदेखि ७ बजेसम्म विमानस्थल पूर्ण रूपमा बन्द हुने भएको हो ।
विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउ अनलाइन यूपीएस जडान गर्नुपर्ने भएकाले विमानस्थल पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।















प्रतिक्रिया