
काठमाडौं, ५ वैशाख । घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा शम्भुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
सभापति लामिछानेले शम्भुको थापा स्थिर रहेको र थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको नेपाल मेडिसिटी अस्पताल ल्याइएको जानकारी दिएका हुन् ।
लामिछानेले शम्भुको स्थास्थ्य स्थिर तर सुधारोन्मुक रहेको बताएका छन् ।















प्रतिक्रिया