शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

६ फिटभन्दा अग्ली मोडललाई ब्वायफ्रेण्ड नपाएपछि चिन्ता !

दैनिक नेपाल २०८० वैशाख ५ गते १४:२४

काठमाडौं, ५ वैशाख । एक मोडल ब्वायफ्रेन्ड नपाएपछि चिन्तित भएकी छिन् । उनले ब्वायफ्रेन्ड नपाउनुको कारण उनको उचाइ हो ।

उनी हुन् अमेरिकाको फ्लोरिडा निवासी २८ वर्षीया म्यारी तेमारा। उनी पेसाले मोडल हुन् । आफूसँग ठ्याक्कै मिल्ने जिवनसाथीको खोजीमा छिन् उनी । तर आफ्नो अग्लो शरीरअनुसारको ब्वायफ्रेन्ड उनले पाइरहेकी छैनन् ।

एकपटक उनले डेटिंग साइटमा ६ फिट ३ इन्च अग्लो केटा फेला पारिन् । तर जब उनी त्यो केटालाई भेट्न गइन्, ऊ त जम्मा ५ फिट ११ इन्चको रहेछ । उसले डेटिंग साइटमा आफ्नो उचाइँको बारेमा गलत विवरण लेखेका रहेछन् ।

अग्लो शरीरका कारण म्यारी ट्रोलको सिकार पनि हुनुपरेको छ । आफुले कहिल्यैपनि ब्वायफ्रेण्ड पाउन सक्दिन भनेर मानिसहरुले आफुलाई जिस्काउने गरेको उनको गुनासो छ ।

प्रतिक्रिया
सम्बन्धित