३ कार्तिक २०८३, मंगलबार

मन्त्रिपरिषद् बैठक बस्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

बैठक अपरान्ह चार बजेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

आजको बैठक नियमित भएको बताइएको छ ।