मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

दिनभरका TOP 15 NEWS: रविलाई आपतमाथि आपत्, एमालेसँग गल्यो सत्ता गठबन्धन

दैनिक नेपाल २०८० वैशाख ४ गते २२:४७

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषदको बैठक बोलाएका छन्।

बैठक शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बोलाइएको छ ।

आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति गरेको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित