
काठमाडौं, ४ वैशाख । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
भ्रष्टाचारको आरोप लागेका खड्कालाई पक्राउ गर्न विशेष अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
खड्काविरुद्ध २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ६६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।















प्रतिक्रिया