३ कार्तिक २०८३, मंगलबार

सबै कार्यक्रम रोकेर गम्भीर घाइते चालकसँगै अस्पतालमा रवि लामिछाने

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सबै कार्यक्रमहरू स्थगित गरेका छन् ।

आफ्ना सवारी चालक घरको छतबाट खसेर गम्भीर घाइते भएपछि लामिछानेले उपनिर्वाचन केन्द्रीत सबै कार्यक्रम रोकेका हुन् ।

उनी अहिले चालक दिलबहादुर थापाको उपचार भइरहेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमै छन्।