३ कार्तिक २०८३, मंगलबार

स्मार्ट टेलिकमको लाइसेन्स खारेज

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ ।

टेलिकमले लाइसेन्स नवीकरणका लागि प्रक्रिया पूरा नगरेपछि लाइसेन्स खारेज गरिएको हो ।

अब स्मार्टको सबै सम्पत्ति सरकारको हुनेछ । स्मार्टले नवीकरण दस्तुरका रुपमा २० अर्ब १३ करोड २७ लाखभन्दा बढी तिर्नुपर्ने भए पनि हालसम्म ७५ करोडमात्रै तिरेको छ ।

स्मार्टले नवीकरणका लागि प्राधिकरणसमक्ष निवेदन दिएको थियो। तर, जरिवाना बाहेक नै २७ अर्ब बढी शुल्क नतिरेपछि प्राधिकरणले नवीकरण नगरेको हो ।