
काठमाडौं, ४ वैशाख । चितवनमा निर्माणाधिन गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको १२ करोड ऋण सरकारले तिर्ने भएको छ ।
धुर्मुस-सुन्तली फाउन्डेशन निर्माण सुरू गरेको रंगशाला रकम अभावले अलपत्र परेपछि सरकारले स्वामित्व लिएर निर्माणको तयारी थालेको हो ।
फाउन्डेसनले १८ करोड ऋण लागेको बताएपनि सरकारले अहिले १२ करोड तिर्ने भएको हो ।
सरकारले १२ करोड राष्ट्रिय खेलकुद परिषद् मार्फत धुर्मुस सुन्तली फाउन्डेशनलाई उपलब्ध गराउने तयारी गरेको छ ।















प्रतिक्रिया