२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि अझै अपूर्ण, राजाको राज्याभिषेकमा जाँदै राष्ट्रपति

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आठौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज एनपी साउदलाई परराष्ट्रमन्त्री र नन्दा चपाईंलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नेपाली काँग्रेस सम्वद्व विद्यार्थी संगठनको राजनीतिबाट उदाएका राउदको काँधमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी आएको हो ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–