३ कार्तिक २०८३, मंगलबार

परराष्ट्रमन्त्री साउद र राज्यमन्त्री चापाईंले लिए सपथ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चापाईंले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नेपाली काँग्रेसका साउद र एकीकृत समाजवादी पार्टीकी चापाईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री नियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।