३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्ड वैशाख तेस्रो साता भारत जाने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैशाख तेस्रो साता भारत भ्रमण जाने भएका छन् ।

तेस्रो साता भारत भ्रमणको तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलो पटक विदेश भ्रमण जान लागेका हुन् ।