३ कार्तिक २०८३, मंगलबार

घाँटीमा बंगुरको मासु अड्किएर मृत्यु

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ बैशाख । मोरङमा बंगुरको मासु अड्किएर एकजनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ रतुवामाई–९ का ४८ वर्षीय बेथुलाल माझीको मासु अड्किएर मृत्यु भएको हो।

मासु अड्किएपछि उनलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।