३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच बालुवाटारमा छलफल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि शनिबार बिहानै अध्यक्ष नेपाल बालुवाटार पुगेका थिए ।

प्रचण्ड र नेपालबीच समसामायिक विषयवस्तुमा छलफल भएको जानकारी दिइएको छ ।