
पोखरा, १ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वैशाख १० गते हुने उपनिर्वाचनलगत्तै वर्तमान गठबन्धन सरकार ढल्ने बताएका छन् ।
आज शुक्रबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका प्रवक्ता शाहीले अहिलेको सत्ता साझेदार दलले चुनाव जित्नकै लागि मात्र सरकारलाई समर्थन गरेकाले वैशाख १० पछि सरकार ढल्ने बताएका हुन् ।















प्रतिक्रिया