२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: मेयर बालेनको सरकारलाई च्यालेन्ज, उद्योग वाणिज्य महासंघमा चन्द्र ढकालको कार्यकाल सुरू

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत चयनका छन् ।

पहिलो चरणमा ५० प्रतिशत मत नकटेपछि दोस्रो चरणको मतदान हुने भनिएकामा श्रेष्ठ र अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठबीच सहमति भएसँगै सर्वसम्मत रूपमा उनी वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल स्वत अध्यक्ष बनेका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–