
काठमाडौं, ३० चैत । सरकार र काठमाडौं महानगरपालिकाबीच पछिल्लो समय कडा टकराव देखिएको छ ।
सरकारले काममा सहयोग नगरेको भन्दै केही दिनअघिदेखि महानगरपालिकाले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर उठाएको छैन ।
यसैबीच महानगरपालिकाका मेयर बालेनले महानगरको हितमा काम नगर्ने हो भने सिंहदरबार सार्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमार्फत मेयर बालेनले सिंहदरबार अरू पालिकामा सार्न चुनौती दिएका हुन् ।
बालेनले राजनीति नचाहिने भन्दै सम्पदा संस्कृति र कला सभ्यता चाहिने बताएका छन् ।















प्रतिक्रिया