३ कार्तिक २०८३, मंगलबार

उद्योग वाणिज्य महासंघको निर्वाचन वरिष्ठ उपाध्यक्षका लागि पुन: निर्वाचन हुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षका लागि पुन: मतदान हुने भएको छ ।

निर्वाचनमा कुनै उम्मेदवारले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पुन: मतदान गर्नुपर्ने भएको हो ।

५० प्रतिशत मत कसैले पनि नल्याएपछि दो्स्रो चरणको मतदान हुने भएको हो । वरिष्ठ उपाध्यक्ष पदका लागि फेरि उमेश र अन्जनको प्रतिस्पर्धा हुने भएको छ भने संघई बाहिरिएका छन् ।

अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१.३१ प्रतिशत र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत पाएका छन् ।