२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: अडिओ प्रकरणले सबै गुम्यो ढाकाकुमारको

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । दुई करोड अडिओ प्रकरणमा मुछिएका ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गरेको छ ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

निलम्बनमा परेसँगै श्रेष्ठको सांसद पद पनि गुमेको छ । श्रेष्ठको ठाउँमा रास्वपाले विन्दबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

हेरौ बुधबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-