२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: संघीय र स्थानीय सरकारबीच द्वन्द्व बढ्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको प्रकरणकाबारेमा संसदमासमेत आवज उठेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले छानबिन गरी कारबाहीको माग गरेका छन् ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावको मुखमा अडिओ सार्वजनिक हुनु शंकास्पद रहेको बताएका छन् ।

उनले अडिओको छानबिन गरेर दोषीलाई कारबाही गर्ने प्रतिवद्वतासमेत व्यक्त गरेका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–