२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: पार्टीका सांसदले व्यवसायीसँग दुई करोड मागेको अडिओ बाहिरिएपछि रास्वपाभित्र हलचल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै सांसद श्रेष्ठले प्रसाईसँग पैसा मागेका हुन् । यसैबीच अडिओ बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठमाथि छानबिन सुरु गरेको छ ।

श्रेष्ठलाई तत्कालका लागि एक हप्ताका लागि निलम्बन गरेर छानबिन थालिएको हो ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–