
काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ।
युवराज पौडेल सफलले रविलाई राहदानी विवादमा क्लिन चिट दिने निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा भएको सुनुवाईको फैसला आजै सुनाइने बताइएको छ ।















प्रतिक्रिया