३ कार्तिक २०८३, मंगलबार

रवि लामिछानेविरुद्धको मुद्वाको सुनुवाई न्यायाधीश फुँयालको इजलासमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्वाको आज सुनुवाई हुँदैछ ।

मंगलबार हेर्न नमिल्नेमा परेको रिटको सुनुवाइ आज हुन लागेको हो । लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

पौडेलले रविलाई राहदानी विवादमा सफाइ दिने निर्णय गरेका महान्याधीवक्ताको कार्यालय, प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिलको कार्यालय लगायतलाईसमेत प्रतिवादी बनाएका छन् ।