३० आश्विन २०८३, शुक्रबार

इन्धनको मूल्यसँगै हवाई भाडा पनि घट्यो, भोलिदेखि नै लागू हुने (सूचीसहित)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटेको छ ।

नेपाल आयल निगमले हिजो सोमबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा पनि घटेको हो ।

वायुसेवा सञ्चालक संघका अनुसार अधिकतम ४४० रुपैयाँसम्म भाडा घटाइएको छ । घटेको भाडादर चैत २२ अर्थात् भोलिदेखि लागू हुने बताइएको छ ।

हेर्नुहोस् सूची–