आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

लोकतन्त्रकोविरूद्वमा विचार राखेर जनताको अपमान गर्न पाइदैन: विष्णु रिजाल (भिडिओसहित)

दैनिक नेपाल २०७९ चैत २० गते ११:४४


काठमाडौं, २० चैत । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले जनताले लडेर ल्याएको लोकतन्त्रविरूद्व बोलेर जनताको अपमान गर्न नपाइने बताएका छन् ।

मिसन ग्रासरूट अभियानका लागि जुम्लामा खटिएका रिजालले एक कार्यक्रमलाई सम्बोधन गर्दै केहि लोकतन्त्र विरोधीहरूले जनताले लडेर ल्याएको गणतन्त्रकोविरूद्व बोलिरहेको बताएका हुन् ।

रिजालले पहिला नेकपा एमालेका कार्यकर्ताहरु बलियो हुनुपर्ने बताउँदै ३६४ दिन एमाले बन्ने र भोट हाल्ने दिन अरू नै पार्टीको बन्ने प्रवृत्ति हटाउनुपर्ने धारणा राखे ।

भिडिओ

प्रतिक्रिया
सम्बन्धित