शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : मिटरव्याज पीडितलाई सरकारले झुक्यायो, रविमाथि यस्तो षडयन्त्र

दैनिक नेपाल २०७९ चैत १९ गते २२:४०

काठमाडौं, १९ चैत । वैशाख १० नजिकिन थालेसँगै चितन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचनको सरगर्मी सुरू हुन थालेको छ ।

उपनिर्वाचनमा पुन: प्रतिस्पर्धामा उत्रिने तयारी गरेका राष्ट्रिय स्तन्त्र पार्टीका अध्यक्ष एवम् निवर्तमान गृहमन्त्री रवि लामिछानेविरुद्ध पुन: षडयन्त्र सुरू भएको छ । सत्ता गठबन्धनमा सहभागी रहेका उनीमाथि गठबन्धन दलबाटै षडयन्त्र सुरू भएको अनुमान गरिएको छ ।

यस्तै सरकारले मिटरव्याज पीडितका सम्बन्धमा पुरानो प्रतिवेदन लुकाएर नयाँ समिति गठन गरी पीडितलाई झुक्याएको आरोप लागेको छ ।

हेरौँ शुक्रबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित