
काठमाडौं, १९ चैत । नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरू भएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा आयोजित महाधिवेशन पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा पार्टी नेताहरू महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायत नेताहरूको आतिथ्यता रहेको थियो ।
हेर्नुहोस् महाधिवेशन उद्घाटन समारोहका केही तस्वीरहरू–
























प्रतिक्रिया