३० आश्विन २०८३, शुक्रबार

थप ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३८ जना नयाँ संक्रमित थपिएका छन् ।

पीसीआर र एन्टिजेन विधिबाट ७०१ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १८५ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ५१६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन पनि ३८ जना संक्रमित थपिएका थिए ।

यस्तै, पछिल्लो २४ घण्टामा १४ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या १९४ जना छ ।