आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

दिनभरका TOP 15 NEWS: सरकार र मिटरब्याजी पीडितबीच सम्झौता, भीम रावललाई एमालेले स्पष्टीकरण सोध्दै

दैनिक नेपाल २०७९ चैत १८ गते २१:४३

काठमाडौं, १८ चैत । अन्तत: सरकार र काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडितबीच पाँचबुँदै सम्झौता भएको छ ।

सरकार र पीडितबीच आज सम्झौता भएसँगै पीडितहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

सम्झौताअघि आजै पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर दु:खेसो पोखेका थिए ।

पीडितहरु केही दिनअघि बर्दिबासबाट पैदलयात्रा गरेर ११औँ दिनमा काठमाडौं आइपुगेका थिए ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित