३० आश्विन २०८३, शुक्रबार

भारतीय राज्यमन्त्री तीन दिने नेपाल भ्रमणमा आउँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । भारत सरकारका केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री तथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्ष रामदास आठवले तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

रिपब्लिकन फाउन्डेसन (नेपाल)को निमन्त्रणामा राज्यमन्त्री आठव नेपाल आउन लागेका हुन् ।

बुद्धका माहान् अनुयायी डा. अम्बेडकर को १३२औं जन्मदिन पारेर आयोजना गरिएको कार्यक्रमको निमन्त्रणालाई स्वीकार गरी विशिष्ट अतिथिको रुपमा उनी चैत ३० गते नेपाल आउन लागेका हुन् ।