आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्रीद्वारा सातौँ पटक मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रालय अझै रिक्त

दैनिक नेपाल २०७९ चैत १७ गते २१:४२

काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री भएको तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नेक्रममा एकै पटक १२ जना मन्त्रीले शपथ लिएका हुन । प्रचण्डले १६ मन्त्री र एक राज्यमन्त्री गरेर १७ जना नियुक्त गरेका हुन् ।

सत्ता साझेदार दलभित्रै समझदारी बन्न नसक्दा ६ मन्त्रालय अझै रिक्त रहेका छन् ।

जसमा कांग्रेसको भागमा परेका ४ मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबाट एकरएक मन्त्रालय रिक्त भएका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित