आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

हेडमास्टरको हेर्नै नकस्ने हर्कत ! (भिडिओसहित)

दैनिक नेपाल २०७९ चैत १७ गते १९:३५

काठमाडौं, १७ चैत । मानिसले चर्चा कमाउन कतिसम्म हर्कत गर्छन् भन्ने उदाहरण खोटाङकी एक जना हेडमास्टरलाई हेरे पुग्छ ।

उमा कटुवाल खोटाङको भगवती उच्च माध्यामिक विद्यालयकी प्रधानाध्यापक हुन् । उनी आफ्नो कर्मले भन्दा समाजिक सञ्जाल टीकटकमा अश्लिलता प्रदर्शन गरेर चर्चित छिन् ।

दिनहुँ लाइभमा देखिने उनका हर्कत हेरिसाध्य छैन । उनलाई पछ्याउने मात्र होइन, गाली गर्नेहरुको जमात पनि ठूलो छ । तर, भिजिटर बढाउने लोभमा उनले हेर्न नसक्ने हर्कत गर्छिन् ।

विद्यार्थीलाई असल बाटोमा हिँडाउने पनि शिक्षिका अझ हेडमास्टरकै यस्तो चर्तिकलाले नेपाली समाज कहाँ जाँदैछ भन्ने चिन्तासमेत देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित