आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: गठबन्धन दलबीच भागबण्डा मिल्यो, भोलि मन्त्रिपरिषद् विस्तार हुने

दैनिक नेपाल २०७९ चैत १५ गते २२:०६

काठमाडौं, १५ चैत । अन्तत: मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ ।

बुधबार साँझ बसेको गठबन्धन दलको बैठकमा दलहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

सहमतिअनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय दिने सहमति भएको हो ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

 

प्रतिक्रिया
सम्बन्धित