२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । मन्त्रिपरिषद् बैठक विस्तार अनिश्चित बनेको छ ।

आज बसेको दश दलीय गठबन्धनको बैठक बिना निष्कर्ष सकिएपछि मन्त्रिपरिषद् विस्तार अनिश्चित बनेको हो । नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आफ्नो अडान नछोड्दा सहमति जुट्न नसकेको हो ।

काँग्रेसले नौ वटा मन्त्रालयमा दाबी गरिरहेको छ भने नेकपा एस र जसपाले तीन/तीन वटा मन्त्रालयमा दाबी गरिरहेका छन् । जसले गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भागबण्ड पुर्‍याउन सकस परेको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–