१ कार्तिक २०८३, शनिबार

पदम लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । कोशी प्रदेश नामांकरणको विरोधका क्रममा मृत्यु भएका मोरङका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले तीन लाख सहयोग उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले लिम्बुको परिवारलाई सहयोग गर्ने निर्णय गरेको हो ।

चैत पाँच गते विराटनगरमा विरोध प्रदर्शनका क्रममा घाइते भएका लिम्बुको उपचारका क्रममा १० गते मृत्यु भएको हो ।