७ कार्तिक २०८३, शनिबार

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १३ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, लोकल सानो गोलभेडा सानो ३० रुपैयाँ, च्याउ प्रतिकेजी १८० रुपौयाँ, डल्ले च्याउ २५० रुपैयाँ, घिरौला ११० रुपैयाँ, चमसूरको साग प्रतिकेजी ११० रुपैयाँ, कोइरालो प्रतिकेजी १८० रुपैयाँ काक्रो(लोकल) ४० ५० रुपैयाँ , हरियो धनिया ३० रुपैयाँ कागती प्रतिकेजी २६० रुपैयाँ रहेको छ ।

त्यसैगरी, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ रहेको छ । मटरकोशा प्रतिकेजी ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ,जुनार प्रकिेजी २२० रुपैयाँ , मूला सेतो(लोकल) प्रतिकेजी ३५ रुपैयाँ, मौसम प्रतिकेजी १५० रुपैयाँ, स्याउ(झोले) प्रतिकेजी २०० रुपैयाँ रहेको छ । सुन्तला(भारतीय) प्रतिकेजी १४० रुपैयाँ रहेको छ ।