३० आश्विन २०८३, शुक्रबार

आइतबार १६ जनामा कोरोना संक्रमण पुष्टि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । आइतबार नेपालमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा कोरोना देखिएको हो ।

पछिल्लो केही दिनदेखि फेरि कोरोना संक्रमण बढिरहेको छ ।

मन्त्रालयकाअनुसार सक्रिय संक्रमितहरू ४२ जना पुगेका छन्।