१ कार्तिक २०८३, आइतबार

दयाहाङको ‘बिहे पास’को ट्रेलर सार्वजनिक

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनित फिल्म ‘बिहे पास’ को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार बुढा सुब्बा डिजिटलमा सार्वजनिक भएको ३ मिनेट ५ सेकेन्डको लामो ट्रेलरमा सरकारी जागिर नहुँदा एक युवाले भोगेको पारिवारिक कथालाई देखाइएको छ ।

बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा दयाहाङ र प्रकृतिसँगै श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नविन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलको अभिनय रहेको छ ।

फिल्म प्रवेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् ।