शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: नेपाल प्रहरीले पायो नयाँ नेतृत्व

दैनिक नेपाल २०७९ चैत १० गते २१:१९

काठमाडौं, १० चैत । नेपाल प्रहरीले शुक्रबार नयाँ नेतृत्व पाएको छ ।

महानिरीक्षक धिरजप्रताप सिंहले आजबाट अवकास पाएपछि सरकारले बसन्तुबहादुर कुँवरलाई नयाँ महानिरीक्षकमा नियुक्त गरेको हो ।

कुँवर नेपाल प्रहरीको ३०औँ महानिरीक्षक नियुक्त भएका हुन् ।

केही दिनअघि मात्रै पहिलो नम्बरमा रहेर एआइजीमा बढुवा भएका कुँवर लगत्तै आइजीपी बनेका हुन् ।

हेरौँ शुक्रबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरु–

प्रतिक्रिया
सम्बन्धित