२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट दोस्रो पटक विश्वासका मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि प्रचण्डले गठबन्धनमा आवद्व दलहरुसँग छलफल सुरु गरेका छन् । यसैबीच, गठबन्धनमा आवद्व दलहरुमध्ये मुख्य चार दलबीच बुधबार साँझ बालुवाटारमा छलफल भएको छ ।

नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच प्रधानमन्त्री निवासमा छलफल भएको हो ।

तर, बैठकमा सहमति जुट्न सकेन । गठबन्धनमा १० दल आवद्व छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–