१ कार्तिक २०८३, शनिबार

कप्तान बने केलियन एम्बाप्पे

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । केलियन एम्बाप्पे फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तान नियुक्त भएका छन् ।

एम्बाप्पेले मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पसँगको कुराकानीपछि कप्तानको भूमिका स्वीकार गर्ने निर्णय गरेका हुन् ।

२४ वर्षीय एम्बाप्पेले कतारमा भएको विश्वकपमा सबैभन्दा धेरै गोल गरेका थिए ।

उनले फाइनलमा ह्याट्रिकसहित आठ गोल गरेका थिए। उनले फ्रान्सलाई विश्वकपको फाइनलमा पुर्‍याएका थिए ।