बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक पनि संसदबाट पाए विश्वासको मत

दैनिक नेपाल २०७९ चैत ६ गते २२:२६

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो पटक पनि संसदबाट विश्वासको मत पाएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकबाट प्रचण्डले विश्वासको मत पाएका हुन् ।

२ सय ६२ सांसद उपस्थित भएकामा प्रधानमन्त्री प्रचण्डले १ सय ७२ मत पाए भने विपक्षमा ८९ मत परेको थियो । मत दिन्न भन्ने पक्षमा एक जनाले मतदान गरेका थिए ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित