सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ चैत ५ गते २१:२७

काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि संसदबाट दोस्रो पटक विश्वासको मत लिँदैछन् ।

यसअघि सरकारमा रहेका नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुन विश्वासको मत लिन लागेका हुन् ।

यसैबीच, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजावादी) पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

नेकपा (एमाले) र राप्रपाले भने विश्वासको मत नदिने बताइसकेका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित