३० कार्तिक २०८३, सोमबार

आजको मौसम: हल्का वर्षाको सम्भावना

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । आज मुलुकभर चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी मुलुकको पहाडी तथा तराई भूभागका स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

आइतबार राती पनि मुलकभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भूभागका केही स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।