
काठमाडौं, ५ चैत । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ ।
बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।
संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सचिवालयका अनुसार यस्तो छ आज बस्ने बैठकको सम्भावित कार्यसूचीः

फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया