२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो पटक सोमबार संसदबाट विश्वासको मत लिँदैछन् ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्रीले पुन: विश्वासको मत लिनुपर्ने भएका हुन् ।

यसैबीच, आज बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन एकमत हुने सहमति गरेका छन् ।

सहमतिअनुसार दलहरुले विश्वासको मत दिएको खण्डमा प्रधानमन्त्रीले पुन: विश्वासको मत पाउने आँकलन गरिएको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–