३० आश्विन २०८३, शुक्रबार

बसन्त ऋतुका सङ्केतहरू (फोटो फिचर)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । बसन्त ऋतु सुरू भएसँगै हाम्रो वातावरण हरियालीमय बन्न थालेका छन् ।

हरियालीसँगै विभिन्न बोटमा फुलेका फूल र पालुवाले रोमाञ्चक समेत बनाउन थालेको छ । यो वर्षको हिउँद महिनाहरूमा पानी पर्दै नपरेपछि निक्कै सकसपूर्ण दिनचर्या बिताउन हामी बाध्य भएका थियौँ ।

तर, पछिल्लो केही दिन यता छिटफुट वर्षा हिमपातसँगै जमीनमा रहेका बोटविरुवा र फूलहरूका बोटले प्राणको त्राण पाएका छन् । त्यसैले त यसरी फूलहरू फुल्न थालेका छन् ।

हेरौँ केही तस्वीरहरू–