
काठमाडौं, ४ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटस्थित आफ्नो निवासमा टेबल टेनिस खेल्दै गरेको तस्वीर सार्वजनिक भएको छ।
राजनीतिबाहेक अन्य विभिन्न विधामा रुचि राख्ने ओलीले टेबल टेनिसमा अति नै रूचि राख्छन् । यसअघि पनि उनले टेबल टेनिस खेलेको तस्वीर र भिडियो सार्वजनिक हुने गरेको थियो ।
हेर्नुस् तस्वीरहरू
















प्रतिक्रिया