३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच शीतल निवासमा भेटवार्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

आज शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री दाहालसँगको यो पहिलो औपचारिक भेट हो ।