सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: देशले पायो नयाँ उपराष्ट्रपति

दैनिक नेपाल २०७९ चैत ३ गते २१:५०

काठमाडौं, ३ फागुन । नेपालले नयाँ उपराष्ट्रपति पनि पाएको छ ।

शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उपराष्ट्रयपतिमा निर्वाचित भएका हुन् । यादव चौथो कार्यकालका लागि तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने बताएका छन् ।

विश्वासको मत लिएपछि मात्रै प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित